“मैले हारि दिदाँ” मा महेश र सिम्पलको अभिनय (भिडियो सहित)

0
543

गायिका मेलिना राईको आवाजमा रहेको नयाँ गीत “मैले हारि दिदाँ” सार्बजनिक भएको छ । सार्बजनिक गीतमा कृष्ण के .सीको शब्द रचना रहेको छ भने धुर्ब बिस्कोको संगीत,पुरुषोतम सुबेदीको संगीत संयोजन रहेको छ भने किशोर थापाको मिक्सिंग/मास्टरिङ्ग रहेको छ ।

यस्तै गीतको भिडियो नि बनेको छ भिडियो लाई अप्सन मिडिया एण्ड इन्टरटेन्मेण्टले बजार ब्यबस्थापन गरेजो छ भने भिडियोमा अनिता ग्वाचाको मेकअप रहेको छ ।

भिडियोमा महेश खड्का र सिम्पल खरेलको अभिनय देख्न सकिन्छ । भिडियो लाई बुद्ध थापाले खिचेका छन् भने बिकाश दाहालको सम्पादन अनि प्रकाश धितालको निर्देशन रहेको छ ।

LEAVE A REPLY