नयाँ गीत “छोएर हेर” सार्बजनिक (भिडियो सहित)

0
455

गायिका तुल्सा रोकायको नयाँ गीत “छोएर हेर” सार्बजनिक भएको छ । सार्बजनिक भएको गीतमा गायिका तुल्साकै शब्द संगीत रहेकोछ भने बिषण मानन्धरको संगीत्सम्योजन रहेको छ ।

गीतको भिदियोपानी बनेको छ भिडियो लाई प्रकाश धितालले निर्देशन गरेका छन् भने उत्सव दाहालको छायांकन ,बिकाश दाहालको सम्पादन रहेको छ भने भिडियोमा जीवन भट्टराई र गायिका तुल्सा रोकायको नै अभिनय रहेको छ ।

LEAVE A REPLY