बाबाको टोपी गनायो रे तिमि लाई ? दिपेन गौतमको दमदार अभिनय (भिडियो सहित)

0
661

गायक महेश सेवाको आवाजमा रहेको नयाँ गीत “बाबाको टोपी” सार्बजनिक भएको छ । गीतमा कर्म ग्याल्चेंन बोम्जमको संगीत रहेको छ भने गोविन्द हुमागाईंको शब्द/रचना रहेको छ भने फणिन्द्र राईको संगीत संयोजन रहेको छ ।

बाबा आमाको को मन सन्तान प्रति सन्तानको माया ढुंगा माथि भनी भनाईको तात्पर्यमा बनेको यस गीतको भिडियो पनि सार्बजनिक भएको छ । सार्बजनिक भिडियोमा सुरबीर पण्डित,कविता आले,दिपेन गौतम,समिप न्यौपाने र मेलिनाको दमदार अभिनय रहेको छ ।

भिडियोमा उत्सव दाहालको छायांकन, बिकाश दाहालको सम्पादन अनि सोनाम पाख्रिनको निर्देशन रहेको छ ।

LEAVE A REPLY