गीतकार दुर्गा हुमागाईको शब्द/रचनामा नयाँ गीत ” तिम्रै निम्ति” सार्बजनिक

0
373

गीतकार दुर्गा हुमागाईको शब्द/रचना रहेको नयाँ गीत ” तिम्रै निम्ति” सार्बजनिक भएको छ । गीतमा कर्म ग्यल्चेन बोमजनको स्वर सुन्न सकिन्छ भने नोर्बु शेर्पाको संगीत संयोजन रहेको छ ।

यस्तै गीतको भिडियो नि बनेको छ । भिडियोमा बाउ छोरीको प्रेम लाई दर्सौना खोजिएको छ । भिडियो लाई प्रकाश धितालले निर्देशन गरेका हुन् भने उत्सब दाहालले छायांकन अनि बिष्णु खड्काले सम्पादन गरेका हुन् ।

यस्तै भिडियोमा जीवन भट्टराई/रिचा थापा अनि दिभास्नाको अभिनय रहेको छ ।

LEAVE A REPLY