इन्द्र कार्कीको आवाजमा ‘सलल बग्ने कोशीको पानी गीत सार्वजनिक (भिडियो सहित)

0
261

गायिका अन्जु पन्त अनि गायक इन्द्र कार्कीको आवाजमा रहेको नयाँ ‘सलल बग्ने कोशीको पानी’ बोलको गीत सार्वजनिक भएको छ । यसै क्रममा इन्द्रको यो तेश्रो नयाँ गीत रहेको हो ।

यस्तै गीतको शब्द रचना इन्द्र कार्कीले गरेका छन् भने पूर्ण गुरुङको संगीत छ ।

यस गीतको म्युजिक भिडियो पनि बनेको छ । भिडियोमा अञ्जली अधिकारी र एलएन श्रेष्ठले अभिनय गरेका छन् भने प्रकाश धितालले निर्देशन गरेको सो गीतको म्युजिक भिडियो लाई उत्सव दाहालले खिचेका छन् भने विकास दाहालको भिडियोमा सम्पादन रहेको छ ।

LEAVE A REPLY