मन्त्रीले गरे गायक सिजम सिंजालीको एल्बम बिमोचन

0
563

याल्बुम बिगत यक दसक अगि देखि नेपाली संगीत क्षेत्र मा क्रियासिल सिजम सिंजाली राष्ट्र गित संग्रह (जिबन्त ३ मेरो फरक नेपाल) नेपाल मगर संग ले आयोयोजना गरेको उक्त मागेसंक्रन्ति को बृहत भब्बे समाहरो बीच माग को १ गते प्रमुख अथिति नेपाल सरकारका रछा मन्त्रि इशोर पोख्रेल नेपला सरकारकै अर्को मन्तिरि थम थापा र नेपाल मगर संग को अध्क्च्य नबिन रोका मगर ले सयुक्त रुपमा सार्बजनिक साथै उनलाई सम्मान पनि गरेका छन् राष्ट्र भाब उजागर गित गाउन रुचाउने सिजम सिंजाली परेयटन प्रबदन अभियान मा लागेको छ उनि अग्लेशोरी हिल्श बिकाश को प्रमोख समेत हुन् रामेछाप को अग्लेशोरी मा चारैतिर फर्केको अग्ले बुद्ध को प्रतिमा बनाउने र बुद्द नेपाल मा जन्मे को बिश्व भर चिनाउने परेयटन क्षेत्र बिकाश गर्ने अभियानमा लागेको छ यस जिबन्त ३ यल्बम आफ्नै सब्द संगीत र जता जाउ मा बिक्रम थापा को संगीत समेत रहेको छ जता जाउ बेलायत बनायको भिडियो र उठ नेपाली को भिडियो पनि सार्बजनिक भैसकेको छ चाहन छ मेरो नेपाल आमा हसाउने गित चाडै बजार मा ल्यउने तयारी भैरहेको जनाय अरु गीतले पनि राम्रो प्रतिक्रिया पाइरहेको उनले बताय

LEAVE A REPLY