श्री थापामगर र पमिता श्रेष्ठको आवाजमा “तिमि नै मेरो” सार्बजनिक (भिडियो सहित)

0
219

गायक श्री थापा मगर अनि पमिता श्रेष्ठको आवाजमा रहेको नयाँ गित “तिमि नै मेरो ढुकढुकी” सार्बजनिक भएको छ । सार्बजनिक गीतमा अर्जुन भण्डारीको शब्द रचना तथा श्री थापा मागर कै संगीत रहेको छ ।

सार्बजनिक गित को भीडियो पनि निर्माण भएको छ । जसलाई ओम प्रसाईले छायांकन गरेका छन् भने नबिन निरौलाको सम्पादन रहेको छ । अप्सन मिडिया एण्ड इन्टरटेनमेन्ट द्वारा बजार ब्यबस्थापन गरिएको भिडियोमा जीवन भट्टराई र सुमी खड्का को अभिनय रहेको छ । यस्तै भिडियो लाई प्रकाश धितालले निर्देशन गरेका छन्   ।

LEAVE A REPLY