राज कुमार तिमल्सिनाको शब्द रचनामा रहेको गीत “दशैं र तिहार” सार्बजनिक

0
270

गायक मोहन मगर र सन्ध्या बुढा (काउली बुढी) को आवाजमा रहेको “दशैं र तिहार” बोलको नयाँ गीत सार्बजनिक भएको छ । सार्बजनिक गीतमा राज कुमार तिमल्सिनाको शब्द रचना अनि मोहन मगरकै संगीत रहेको छ भने रोशन बान्तवाको एरेन्ज रहेको छ ।
सार्बजनिक गीतको म्युजिक भिडियो पनि सार्बजनिक भएको छ । सार्बजनिक भिडियो लाई केदार धितालले निर्देशन गरेका हुन् । अर्जुन तिवारी टिमको छायांकन, निशान घिमिरेको सम्पादन रहेको छ भने अनु पराजुली, कम सिंह, मनोज ओली लगायत साथि हरुको अभिनय रहेको छ ।

LEAVE A REPLY