Boogie Woogie बिजेता कबिताले खेलिन पल शाहसँग म्युजिक भिडियो

0
6153

गायक राज खम्बुको नयाँ म्युजिक भिडियोको छायान्कन सम्पन्न भएको छ । भिडियो सम्पादक तथा निर्देशक टेकेन्द्र शाहले Boogie Woogie बिजेता कबितानेपालीलाई नायक पल शाहसँग म्युजिक भिडियोमा अभिनय गराएका हुन । राम कुमार केसिको छायान्कन रहेको भिडियोमा प्रशान्त तमाङको कोरियोग्राफी रहेको छ । भिडियो यही शुक्रबार रिलिज हुने तयारीमा रहेको छ

LEAVE A REPLY