द भाईपर क्रुको धमाकेदार प्रस्तुती

0
142

नेपाली संगीतमा आफ्नो एउटा छुट्टै पहिचान बनाउन सफल संगीतकार तथा गायक टेकेन्द्र नेपालीले दाइकी साली नामक गीत बजारमा ल्याएका छन । उक्त गीतको भिडियोमा सुदुर पश्चिमको चर्चित डान्स क्रु द भाईपर क्रुको धमाकेदार प्रस्तुती देख्न सकिन्छ । भिडियो लाई लाइम्लाइट नेपालको आधिकारिक युटुब च्यानल बाट हेर्न सकिनेछ

 

LEAVE A REPLY