भन्देउ I Love You सार्वजनिक

0
511

पछील्लो समयमा प्रिन्स बिसी मुम्बईमा बसेर नेपाली गीत संगीतको उत्थानका निमित्त काम गर्दै अाइरहेका छन । यसै क्रममा उनले हालै एउटा म्युजिक भिडियो निर्माण गरेका छन । गायक रमेश नेपालीको भन्देउ अै लव यू लाई उनले भिडियो बनाएका हुन

। बिनोद पाण्डेको संगीत रहेको गीतमा राम साउद अनित शाही र पूर्ण विश्वाकर्माको अभिनय देख्न सकिनेछ । दिपक मदन सिंहले कोरियोग्राफी रहेको भिडियोमा सुशिल बाटलाको छयांकन् र शंकर पाण्डेको सम्पादन रहेको छ । भिडियोलाई दिपकका साथै मान बहादुर आउजिले निर्देशन गरेका हुन ।

https://youtu.be/Lx45_NX1FME 

LEAVE A REPLY