नयाँ गीत “खुसि हुदा” सार्बजनिक (भिडियो सहित)

0
369

सुमधुर स्वरकि गायिका दिपशिखा मिश्रको नयाँ गीत “खुसि हुदा” सार्बजनिक भएको छ । स्याड भर्सनमा रहेको यस सार्बजनिक गीतमा बिध्या अनामिका तिवारीको शब्द रचना रहेको छ ।

हरि लम्सालको संगीत, सचिन सिंहको संगीत सम्योज संगै चन्द्र चौधरीको मिक्सिंग रहेको छ ।

सार्बजनिक भएको गायिका दिपशिखाको यो गीतको म्युजिक भिडियो पनि निर्माण भएको छ । निर्माण भएको भिडियो लाई बिशाल भण्डारी निर्देशन गरेका छन ।

यस्तै केकी अधिकारी अनि जीवन भट्टराईको यस गीतको भिडियोमा अभिनय रहेको छ भने अर्जुन तिवारीको छायांकन अनि निशान घिमिरेको सम्पादन रहेको छ ।

LEAVE A REPLY