मनोज र सुनिशाको अभिनयमा (स्वीकृति”) (भिडियो सहित)

0
250

गायक सत्यराज आचार्यको स्वर रहेको नयाँ गीत “मैले मेरो माया” (स्वीकृति”) सार्बजनिक भएको छ । सार्बजनिक भएको गीतमा गीतकार एच के धितालको शब्द रचना रहेको छ । संगीतकार प्रमोद पन्तको संगीत संग संगै बैकुण्ठ अधिकारीको संगीत संयोजन रहेको छ ।

यस्तै यो गीतको भिडियो पनि बनाइएको छ । भिडियोमा सुनिशा बजगाईं अनि मनोज ओलीको अभिनय  रहेको छ । अप्सन मिडिया एण्ड इन्टरटेन्मेण्टले बजार ब्यबस्थापन गरेको यस भिडियोमा उत्सव दाहालको छायांकन, निशान घिमिरे सम्पादन, नीता भारती मेकअप संगै प्रकाश धितालको निर्देशन रहेको छ ।

LEAVE A REPLY