दुर्गाले निराजन लाई “हरेक पल” सम्झिरहदा सार्वजनिक (भिडियो सहित)

0
252

गायिका दुर्गा अधिकारीको आवाजमा रहेको नयाँ गीत “हरेक पल” बजारमा सार्बजनिक भएको छ । सार्बजनिक भएको यस गीतमा गीतकार लेखु सहयात्रीको शब्द/रचना रहेको छ भने पुरुषोत्तम सुवेदीको संगीत संग संगै फनिन्द्र राईको एरेन्ज रहेको छ ।

यस गीतको म्युजिक भिडियो पनि तयार भएको छ । तयार भएको भिडियोमा निराजन प्रधान अनि गायिका दुर्गा स्वयंम आफैले अभिनय गरेकी छिन ।

अर्जुन तिवारीको छायांकन , सुरेश काफ्लेको ड्रोन,सुप्रिम पराजुलीको सम्पादन , राजिव समरको कोरियोग्राफि संगै शान थापाको निर्देशन रहेको छ ।

LEAVE A REPLY