बिशमले दिए सिर्जु लाई “झुम्के बुलाकी” (भिडियो सहित)

0
461

नेपाली सांगीतिक क्षेत्रमा म्यूजिक भिडियोमा अभिनय गर्दै गरेर आएका मोडल हुन् – बिशम गौतम । यिनै गौतमको शब्द रचना रहेको नयाँ गीत “झुम्के बुलाकी” सार्वजनिक भएको छ भने गीतकारका रुपमा अघि सर्दै आएका उनले पछिल्लो समय पनि आफैले अभिनय समेत गरेका छन् ।

गौतमको शब्द रचना रहेको उक्त गीतमा सिर्जु अधिकारीले संगीत भरेकी छिन् भने भिडियोमा विशम संगै सिर्जुलाई पनि म्यूजिक भिडियोमा देख्न सकिन्छ ।

अमृत खातीको आवाज अनि सिर्जु अधिकारीकै अवाज रहेको यस गीतको म्युजिक भिडियो लाई प्रकाश धितालले निर्देशन गरेका हुन् भने भिडियोमा उत्सब दाहालको छायांकन, निशान घिमिरेको सम्पादन संगी सुरेन्द्र बस्यालको कोरियोग्राफी रहेको छ ।

यस्तै भिडियो लिई अप्सन मिडिया एण्ड इन्टरटेन्मेण्टले बजार ब्यबस्थापन गरेको छ ।

LEAVE A REPLY