कन्काईष्ट राईको “मुटु भित्र” बजारमा

0
282

लामो समय देखि नेपाली गीत संगीतमा आबद्द हुदै आएका गायक तथा संगीतकार हुन् कन्काईष्ट राई । यिनै राईले पछिल्लो समय आफ्नो नयाँ आधुनिक गीत “मुटु भित्र ” बजारमा सार्बजनिक गरेका छन् ।

सार्बक्जनिक गीतमा राजुबाबु श्रेष्ठको शब्द रचना रहेको छ । उक्त गीतमा संगीतकार राजनराज सिवाकोटीको संगीत रहेको छ ।

यस्तै यो गीतको म्युजिक भिडियो पनि बनेको छ । भिडियोमा बेनिशा हमाल र टंक राज हानेग्लुको अभिनय रहेको छ । बुद्ध थापाको छायाङ्कन तथा बिकास धमलाको सम्पादन अनि निकेश खड्काको निर्देशन छ ।

LEAVE A REPLY