मनोजराजको नयाँ भिडियो सार्वजनिक

0
1350

लोकप्रिय गायक मनोज राजको आवाजमा एउटा अर्को पृथक शैलीको गीत लाइम लाइट नेपाल बाट सार्वजनिक भएको छ।गयौ तिमि धेरै टाढा बोल रहेको गीतमा सञ्चारकर्मी एवम् गीतकार रमेश बुढाको शब्द रचना रहेको छ भने गीतकार तथा संगीतकार राजेश कैदीले संगीत भर्नुभएको गीतमा मनोज राजले आफ्नो कर्णप्रीय आवाज मिसाउनु भएको छ।गीतमा संगीत संयोजनको काम भने बिष्णु अधिकारले गर्नुभएको हो ।मुम्बईको रमणीय स्थानहरूमा छायांकन गरिएको उक्त गीतमा प्रतिमा रसाइली,रमेश टमट्टा र बादल बि सिको अभिनय रहेको छ।गीतलाई प्रीन्स बि.सिले निर्देशन गरेका हुन भने दिपक एम सिंहको कोरियोग्राफी,सुशील बटालाको छायांकन र शंकर पान्डेको सम्पादन रहेको छ

LEAVE A REPLY