breaking news- चर्चित द्वन्द्व निर्देशक खड्गी प्रहरी खोरमा

0
509

काठमाडौं–
मानव तस्करको आरोपमा प्रहरीको अनुसन्धान घेरमा परेका द्वन्द्व निर्देशक राजेन्द्र खड्गी पक्राउ परेका छन् । नेपाली सिने जगतकै सर्वाधिक चर्चित द्वन्द्व निर्देशक खडगीलाई प्रहरीले काठमाडौंको ठमेलबाट पक्राउ गरेको हो । निर्देशक खड्गीले दक्षिण कोरियाको कार्यक्रममा सहभागी गराउने भन्दै मोटो रकम असुलेर विभिन्न व्यक्तिलाई दक्षिण कोरिया लैजाने गरेको गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

 

LEAVE A REPLY