रस्मिको मोडेलिङ मोह

0
602

नगरकोटकी रस्मी लामा नाच्नमा पोख्त छिन् । गोरी मिजासिली स्वभावकी रस्मी म्युजिक भिडियोमा आफ्नो भविस्य खोज्न चाहन्छिन । हाल्सम्म उनले व्यावसायिक रुपमा फोटोसुट पनि गरेकी छैनन तर उनले फेस्बुकमा पोस्ट गरेका तस्विरहरु हेर्दा उनी प्राय जसो नेपाली पहिरनमा बढी खुलेकी देखिन्छन ।
हेरौ उनका केही तस्विरहरु

LEAVE A REPLY