टिका प्रसाईंको आवाज रहेको कभर भिडियो “दुनियामा एक्लै” सार्बजनिक

0
115

गीतकार तथा संगीतकार उत्तम भण्डारीको शब्द रचनामा अनि संगीतमा रहेको नयाँ गीत “दुनियामा एक्लै बाच्नु भन्दा” सार्बजनिक भएको छ । सार्बजनिक भएको गीतमा गायिका टिका प्रसाईंको आवाज रहेको छ ।

गीतमा देवेन्द्र नेवाको एरेन्जर, मार्कस दासको रेकडिस्ट अनि प्रकाश मिश्रको मिक्सिङ्ग रहेको छ भने अकस्टिक नेपालको स्टुडियोमा गीतलाई रेकडिङ्ग गरिएको हो ।

यो गीत एल्बम गीतकार तथा संगीतकार उत्तम भण्डारीको “उत्तम ७” मा समाबेश रहेको छ ।
यस्तै गीतको कभर भिडियो पनि बनेको छ कभर भिडियो लाई बिष्णु खड्का (आर्यन) ले छायांकन तथा सम्पादन गरेका हुन् ।

LEAVE A REPLY