पोखरामा खुलेकी रिया

0
642

केही दिन अगाडी पोखरामा रियाले गरेको यो नाच ले सबैलाई चकित पार्यो , पछिल्लो समय नेपालमा पनि निकै खतरनाक नाच देख्न पहिन्छ , कसैले गित गाएर कसैले नाचेर निकै दर्सकहरुलाई नचाउने गरेका छन् | रक गाईका का नाम ले चर्चित सरस्वती लामा ले सबैलाई गित गाएर अचम्मित पार्छिन | चन्दा दाहालले पनि नाचेर सबैलाई अचम्मित पार्छिन , तर रिया को पोखराको नाच सरस्वती र चन्दा दाहाल को भन्दा निकै डेन्जर थियो | आफ्नो सरिर लाई १० ठाउँ मा भाच्दै कैले उल्टी कैले सुल्टि समेत देखियो | झन्डै १ हप्ता अगाडी रिया ले पोखरा मा देखाएको यो नाच अहिले नेपाल भरि भाइरल भएको छ | यो नाचले अहिले देश विदेश मा हंगामा मच्चाइरहेको छ | रिया को पहिले मलेसियाको नाचले पनि यसरी नै हंगामा मच्चाएको थियो |

LEAVE A REPLY