“मेरो आशा” गीतको म्युजिक भिडियो सार्बजनिक

0
562

नेपाल गीत संगीतमा लामो समय देखि गायनमा अनि निर्देशनमा आफुलाई चिनाउदै आएका अनि पछिल्लो समय आफुलाई कुशल भिडियो निर्देशक भनेर चिनाउन सकेका सफल गायक तथा भिडियो निर्देशक हुन् सशान कडेल ।

यिनै कंडेलको आवाजमा रहेको नयाँ गीत “मेरो आशा” सार्बजनिक भएको छ भने गीतमा बिकाश भुजेलको शब्द रचना अनि संगीत रहेको छ । साथ साथै बिनय केटुको संगीत संयोजन रहेको छ । भिडियोमा सशानको आफ्नै निर्देशन रहेको छ भने अभिनय पनि आफैं स्वयम कै रहेको छ भने उनलाई सर्वानी पान्डे कंडेलले साथ दिएकी छिन ।
भिडियोमा अर्जुन तिवारीको छायांकन संगै निशान घिमिरेको सम्पादन रहेको छ ।

LEAVE A REPLY