News घरबाट चोरेको १२००० ले गायक बनायो By admin - January 12, 2018 0 347 Share on Facebook Tweet on Twitter चर्चित गायक टंक तिमील्सिनाले घर बाट पैसा चोरेको खुलासा गरेका छन । लाइम्लाइट नेपाल सँग गरेको जिवन संघर्सको बारेमा बोल्दा बोल्दै उनले यस्तो खुलासा गरेका हुन । हेर्नुहोस् उनलो जीवन संघर्स सम्बन्धी भिडियो