मिस्टर आर्जेको संगीतमा निशान भट्टराईको गीत ‘ओइ भुन्टी’ आउने

0
579

कम्मरको ट्याटु र चलचित्र क्रीबाट एक्कासी चर्चामा आएका संगीतकार तथा र्यापर राजेन्द्र भट्टको शब्द संगीतमा नेपाल अाइडलबाट चर्चामा आएका निशान भट्टराईले ‘ओइ भुन्टी’ बोलको गीत आज रेकर्ड गराएका छन ।

Mसंगीतकार आर्जेले फेस्बुकमा एउटा पोस्ट गर्दै यो कुराको जानकारी गराएका हुन । ओइ भुन्टी गीतलाई यस् अघी कम्मरको ट्याटु निर्माण गरेको कम्पनी एट के एभरेष्ट मोसन पिक्चर्सले नै भिडियो निर्माण तथा बजार ब्यावस्थापन् गर्ने कुरा सुन्नमा आयको छ

LEAVE A REPLY