जापानमा चेतन सापकोटा एकल साँझ हुने

0
321

संगीतकार चेतन सापकोटा कारीब एक महिनाको बसाइको लागि यतिखेर जापानमा छन । उनले त्यहा बिभिन्न सांगीतिक प्रस्तुतिहरु पनि प्रस्तुत गर्दै अाइरहेका छन । यसै क्रममा आउदो शनिबार अर्थात यही जनवरी १३ का दिन जापानको सिनोकुवो स्थित सोलमारी मुरा हलमा ‘चेतन सापकोटा एकल साँझ’ हुने भएको छ । यस् अघी पनि उनले जापानका धेरैजसो शहरमा थुप्रै शोहरु सम्पन्न भाईसकेका छन ।

LEAVE A REPLY