सुजनले ल्याए नया भिडियो ‘उभो उभो सैलुङ’

0
34

सैलुँगे मैच्याङबाट चर्चामा आएका गायक सुजन तमाङले नयाँ भिडियो उभो उभो सैलुङ बजारमा ल्याएका छन । आर बि लामाको संगीतमा गायक सुजनले आफ्नै शब्द राखेर उभो उभो सैलुङ निर्माण गरेका हुन । भिडियोलाई अहिलेका ब्यस्त निर्देशक प्रेम लामाले निर्देशन गरेका हुन भने छायान्कन पनि निर्देशक लामाकै रहेको छ । भिडियोको सम्पादन टेकेन्द्र शाहले गरेका छन । गायक सुजनका साथै यमुना गुरुङको दमदार अभिनय यो भिडियो मा देख्न सकिनेछ ।

हेरौ भिडियो

LEAVE A REPLY