यि हुन सफलताको स्वाद चाखिरहेका गायक

0
601

लोकप्रियता हासिल गर्नु कुनै सामान्य कुरा होइन लोककै प्रिय हुन सजिलो पनि छैन । कुनै पनि व्यक्तिले लोकप्रियता हासिल गर्न समाजमा असल काम नै गर्नुपर्दछ । व्यक्तिले आफ्नो पेसा प्रती गर्ने इमान्दारिता लोकप्रियताको पहिलो कडि हो । सो पेसाको माध्याम बाट लोकको मन जित्ने कला राम्रो हुनु ब्यक्तिको अर्को सुत्र हो लोकप्रियताको लागि । हामी त्यो ब्यक्तिलाई सम्झिन्छौ जस्ले समाजका लागि असल काम गरेको हुन्छ । हजारौ नेताहरुको बिचमा पनि एक असल राजनेता बन्दछ भने हजारौ कलाकारहरुको बिचमा पनि एक सुपर स्टार बन्दछ ।

हामी यहाँ पछील्लो समयमा लोकको चर्चा कमाउदै गरेका एक व्यक्तिको कुरा गर्न जादैछौ । जस्ले लोक पप गीतको क्षेत्रमा आफ्नो छूट्टै पहिचान बनाउन सफल भएका छन । त्यसैको पारीणाम हो आज उनको चर्चा सर्बत्र हुने गर्दछ । अझ देश तथा बिदेसमा आयोजना हुने बिभिन्न सांगीतिक कार्यक्रममा उनको प्राय जसो उपस्थिती रहेकै हुन्छ ति ति व्यक्ती हुन गायक तथा संगीतकार टंक तिमील्सिना । गायक टंक यतिखेर सबैको माया प्राप्त गर्ने गायकमा पर्दछन । अझ भनौ उनका हरेक गीत लोकप्रिय छन । उनका गीतहरु यात्रु बस देखी ठुल् ठुला क्लबहरुमा समेत गुन्जिन्छन । गायनको साथ साथै बिभिन्न सामाजिक कार्यमा पनि सक्रिय भैरहन्छन् गायक टंक । त्यसैको पारीणाम हो सामाजिक सन्जालमा अहिले सम्म उनलाई कारीव ६४००० जती मानिसहरुले पछ्यायका छन भने उनको पेजमा करिब् ३५००० जनाले उनलाई लाइक गरेका छन ।

सामान्य बोलिचालिका शब्दहरुलाई टपक्क टिपेर गीत बँनाउने टंकका सबै गीतहरु दर्शक श्रोताको मुखैमा झुन्डिएका छन ।
यसरी नै लोकप्रियताको मिठो स्वाद लिरहेका टंक भविस्यमा कुन उचाइ सम्म पुग्नेहुन त्यो त समयले बताउला । अहिलेलाई हामी यती भन्न सक्छौ कि गायक टंक जि तपाईं यसरी नै सबैको मन जित्ने गीतहरु नेपाली संगितलाई पस्किरहनुहोला र सामाजिक कार्य पनि निरन्तर चलिरहोस् लाइम्लाइट नेपालको तर्फबाट नयाँ बर्ष २०१८ को शुभकामना ।

यसरी लोकप्रिय बने टंक तिमील्सिना

LEAVE A REPLY