मोडेलिङमा जम्दैछन सौगात

0
633

भर्खरै मात्र YouTube मा राखिएको म्युजिक भिडियो
यो माया फ्यान्टास्टिकबाट अभिनयमा यात्रा सुरु गरेका मोडल सौगात साउद यति बेला म्युजिक भिडियोमा एकदम ब्यास्त छन,
यो माया फ्यानटास्टिक गितमा मुख्य पात्र रहेका उनले दर्सकबाट एकदमै सकरात्मक प्रतिक्रिया पाएका थिए।

voice of khotang runner up यसकुमार राईको मिठो आवाजमा रहेको उक्त भिडियो डि.बि.रौले ले खिचेका हुन भने सम्पादन मिन रावलले गरेका हुन।चर्चित निर्देसक अनिस लामाको निर्देसनमा रहेको यो गितमा मोडल सौगात साउद’छेत्रि’ लाइ अंकिता राइ र कबि राइले साथ दिएका छन,
‘गित एकदमै मनछुने र डान्स नि एकदमै मनछुने रहेको’ भन्ने प्रतिकृया पाउदा काम गर्न अझै उत्साह बढेको मोडल सौगातले मुस्कुराउदै प्रतिकृया दिए,
मोडल सौगात हाल नासा कलेज,तिनकुने काठमान्डौमा १२ अध्ययनरत बिधार्थि हुन,

सामान्य परिवारमा हुर्केका साउद पैसा भन्दा इज्जत ठुलो हो र कलाकारिता छेत्र एकदमै महत्वपुर्ण र सम्माननिय छेत्र भएको हुदा आफु नि यस छेत्रमा प्रवेस भएको बताउँछन,
यो माया फ्यानटास्टिक बाट अभिनएमा कदम चालेका मोडल सौगातले थुप्रै म्युजिक भिडियोमा काम गरिसकेका छन,
उनले लाइमलाइट नेपाल सँग कुराकानि गर्दै आफ्ना म्युजिक भिडियो बबालै मच्चाउछु,सबैले रुवाउने………,म त आज धर्ति भए लगाएत गितहरु editing भै रहेको बताए,
उनले अब आउने दिनहरुमा दर्सकहरुको मायाले मात्र आफु अगाडि बढ्न सक्ने बताए,

मोडल सौगात साउद डान्समा मात्र नभइ नोबल तथा स्कृप्ट लेखनमा समेत सझम छन,
उनले लेखेको प्रेमकथा ‘जुनु’ नि केहि दिनमा बजारमा आउदैछ,
अब मौका पाए अझै राम्रो गर्नेछु भन्ने सोच भएका मोडल सौगात साँच्चौ नै सरल,मार्मिक र इमानदार स्वभावका छन्
उन अझै मौका पाए चलचित्र समेतमा काम गर्ने कुरा समेत बताए,

LEAVE A REPLY