हाइस्केलका राजा- रमेशराज

0
224

नेपाली दर्शक श्रोताहरुका लागि रमेश राज भट्टराई एक चिर पारीचित नाम हो । एक कुशल संगीतकार भएर पनि गायकका रुपमा बलियो परिचय बनाएका रमेशले हाल सम्म दर्जनौ हिट गीतहरु नेपाली संगीतमा पस्किसकेका छन । जब साझ पर्छ, बब्बाल भो, टेन्सन भो यार, बहुला बनाएर गइ उनका चर्चित गीतहरु हुन । हाइस्केलको गायनमा अब्बल ठहरिएका गायक रमेशका सबैजसो गीतहरु पनि हाइस्केलमै छन र जो लोकप्रिय पनि छन ।

उसो त उनले संगीत भरेका गीतहरुमा ‘मैले तिमीलाई चाहेर पनिले उतिबेला सिआर्बिटीमा सर्बाधिक डाउनलोड भएको थियो । उनको संगितमा थुप्रै चर्चित नेपाली गायक गायिकाहरुले पनि गीत गाइसकेका छन भने नयाँ गायक गायिकाहरु उनको संगीतमा आफ्नो स्वर भर्न लालाहित हुन्छन ।

हेरौ उनका केही चर्चित गीतहरु

LEAVE A REPLY