सेक्सी करिश्मा

0
2870

आकर्शक जिउडालकी करिश्मा ढकाल पछील्लो समयमा नेपाली लोक दोहोरी र लोक डान्सिङशैलिका गीतहरुको भिडियोको छायाँकन गर्नु पर्दा उनको नाम अग्र स्थानमा आऊदछ । निकै राम्रो डान्स गर्ने कारीश्माले कम्मर मर्काउदा सबैलाई लोभ्याउने गर्दछिन त्यसैले पनि होला उनको बिभिन्न सांगीतिक कार्यक्रम, महोत्सवहरुमा उनको प्राय जसो सो हुने गर्दछ ।

सैयौं वटा म्युजिक भिडियोहरुमा अभिनय गरिसकेकी कारीश्माका धेरै जसो भिडियोहरुले लोकप्रियता पनि प्राप्त गरिसकेका छन ।
हाल आयर कारीश्माले थुप्रै पप तथा आधुनिक गीतहरुमा पनि आफ्नो अभिनय कला प्रस्तुत गर्दै अैरहेकी छिन् ।
खास गरी उनको आँखाको हाउ भाउलाई लियर भिडियो निर्माताहरुले सेक्सी मोडलको उपमा दिने गरेको पाईन्छ भने उनी गालाको डिमपल कारण पनि चर्चित छिन्

हेरौ आकर्शक कारीश्माका आकर्शक तस्विर

LEAVE A REPLY