जल जस्तै जलपरि

0
251

सुर्खेतकी दिपासा बिसि जलपरिको उपनामले पनि चिनिन्छिन मिडियामा । आकर्शक जिउडालकी दिपासा पछील्लो समयमा नेपाली लोक गीतहरुको भिडियोको छायाँकन गर्नु पर्दा उनको नाम अग्र स्थानमा आऊदछ । निकै राम्रो डान्स तथा अभिनय गर्ने दिपासाले हाल्सम्म सैयौं वटा म्युजिक भिडियोहरुमा आफ्नो कला प्रस्तुत गरिसकेकी छन ।

खास गरी उनको आँखाको हाउ भाउलाई लियर भिडियो निर्माताहरुले सेक्सी मोडलको उपमा दिने गरेको पाईन्छ भने उनले भिडियोमा पनि खुलेर अभिनय गर्दछिन । दिपासा प्राय परम्परागत नेपाली पहिरनमा बडी आकर्शक देखिन्छिन । उनले भिडियोमा पनि खुलेर अभिनय गर्दछिन ।

LEAVE A REPLY