सबैको रोजाइकी रीना (तस्विर सहित)

0
385

आकर्शक जिउडालकी रीना थापा मगर पछील्लो समयमा नेपाली लोक दोहोरी र लोक परम्परागत शैलिका गीतहरुको भिडियोको छायाँकन गर्नु पर्दा उनको नाम अग्र स्थानमा आऊदछ । निकै राम्रो डान्स गर्ने रीनाले कम्मर मर्काउदा सबैलाई लोभ्याउने गर्दछिन त्यसैले पनि होला उनको बिभिन्न सांगीतिक कार्यक्रम, महोत्सवहरुमा उनको प्राय जसो सो हुने गर्दछ । अथवा भनौ यस्ता सो गर्ने आयोजकहरुको रोजाइमा उनी पहिलो प्राथमिकतामा पर्दछिन ।

सैयौं वटा म्युजिक भिडियोहरुमा अभिनय गरिसकेकी रिनाका धेरै जसो भिडियोहरुले लोकप्रियता पनि प्राप्त गरिसकेका छन
उनलाई हाल सम्म फेस्बुकमा कारीब बिसौ हजारले पछ्यायका छन
हेरौ आकर्शक रिनाका आकर्शक तस्विर

LEAVE A REPLY