र्याप नजानेरै र्यापर बनेँ -Mr RJ

0
1527

देउडा सन्स्कृतिको जगेर्ना गर्नु आफ्नो दायित्व सम्झने र्यापर राजेन्द्र भाट्ट यतिखेर चर्चाको शिखरमा छन । उनले संगीत भरेको पछील्लो चलचित्र क्री सँगइ उनी पनि चर्चामा आयका हुन । उसो त उनले यस् अघी पनि थुप्रै हिट गीतहरु नेपाली सांगीतिक बजारमा पस्किसकेका छन । उनले र्याप भरेका गीतहरु नाच मैया लाउरे माया चुइगम पड्काउन्या लगायतका गीतहरु लोकप्रिय छन । सुदुर पश्चिमको कंचन्पुरमा जन्मिएका राजेन्द्र भट्ट संगीत मा गरेको संघर्स र सफलताको नालिबेली यस्तो छ

LEAVE A REPLY