सुन अहिलेसम्मकै सस्तो किनमेल गर्नेको बिहानैदेखी घुइँचो

0
600

हिजो तोलामा १०० रुपैँयाले बढेको सुनको भाउ आज भने घटेको छ । आज सुनको भाउ तोलामै २०० रुपैँयाले सस्तिएको छ । आज चाँदीको भाउ पनि ५ रुपैँयाले सस्तिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुन प्रतितोला ५५ हजार ३०० रुपैँयामा कारोवार भइरहेको छ । त्यस्तै आज चाँदी प्रतितोला ७३५ रुपैँयामा कारोवार भइरहेको छ ।

हिजो सुन प्रतितोला ५५ हजार ५०० रुपैँयामा कारोवार भएको थियो भने चाँदी प्रतितोला ७४० रुपैँयामा कारोवार भएको थियो ।

LEAVE A REPLY