निरा पीजीलाई सागरले दिए कडा जवाफ(भिडियो सहित)

0
502

सागर आलेले नेपाली आइडलबाट जुन माया पाए त्यो प्रसंसनिय छ । उनी अहिले देश तथा विदेशका विभिन्न कन्सर्टमा ब्यस्त छन् । तर युकेमा हुनगैरहेको कन्सर्टको बारेमा सागर बिबादमा तानिएका छन । आउंदो डिसेम्बर महिनाको १ देखि ३ तारिखसम्म क्रमश अल्डरसट, फोक्सटन र लण्डनमा सागरको लाइभ प्रस्तुति हुन लागेको हो । शारदा गुरुंग, ज्योति थापा, इन्द्र आले, रुक राना लगायतले गर्न लागेको यो कार्यक्रमका लागि सागरकै दाइ तथा पोखराको बिग एफए गायन प्रतियोगिता विजेता साजन आले र लोकदोहोरी गायिका इन्द्रकुमारी गुरुंग पनि बेलायत आउंदैछन्

।मगर संघ ले भने कार्यक्रम बहिसकार हुने हल्ला मात्र भएको जनाएको छ.यता निरा पीजीले सागर आलेले आफुलाई धोका दिएको साथै नेपाल आइडलका प्रतिस्प्रधी विल्सन श्रेष्ठ आफुलाई मन नपर्ने र उ आए आफु नआउने भनेको भन्दै गम्भीर आरोप लगाउदै आउनु भयोको थियो.

यसै बिषयमा सागर आलेले मुख खोलेका छन् भिडियोमा हेर्नुहोस उनले येस्तो भनेका छन्

By OS Nepal

LEAVE A REPLY