सुसिल कोइरालाको र प्रकाश दहालको मृत्युमा उब्जियो ठुलो आशंका- पोस्ट मार्टम किन गरिएन ?

0
528

काठमाडौं । नेपाली कांग्रेसका तत्कालीन सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाको निधनमा शुभेच्छुकहरूले धेरै प्रश्न उठाए ।

कोइरालाको निधरमा लागेको चोट, सिरानीमा देखिएका रगतका छिटो, समयमा उपचार गर्न अस्पताल नलिएका सम्बन्धमा धेरै प्रश्न उठाए ।

अविवाहित कांग्रेस नेता कोइरालाको बिडम्बना मान्नुपर्छ । अहिलेसम्म कोइरालाका शुभेच्छुकहरूले गतिलो जवाफ पाएका छैनन् ।
असन्तुष्टि जनाइ रहेका छन् । त्यस बेला कोइरालाको सहयोगीका रुपमा रहेका अतुल कोइराला, मृदुला कोइलालगायतप्रति धेरैले प्रश्न उठाए ।

LEAVE A REPLY