गायक माइकल को”दिन रातनै” सार्बजनिक

0
20

काठमाडौँ, कात्तिक-१८ Limelight NeNepal

गायक सुजन माइकल श्रेष्ठको नयाँ गीत ‘दिन रातनै’ सार्बजनिक गरिएको छ ।

गीतमा शब्द र संगीत भने संजित श्रेष्ठको रहेको छ । गीतलाई बृजेश श्रेष्ठले एरेन्ज गरेका हुन् । गीतको सार्बजनिक भिडियोमा गायक आफैले अभिनय गरेका छन् जसमा श्रृष्टी र सोनमले साथ दिएका छन् ।

गीतमा प्रशान्त तामांगको कोरियोग्राफी रहेको छ । उत्सव दाहालले खिचेको उक्त भिडियोलाई प्रबिन श्रेष्ठले सम्पादन गरेका हुन् भने निर्देशन रायन कार्कीको रहेको छ ।

LEAVE A REPLY