इन्जिनियर बिरेन्द्र श्रेष्ठ नेपाली सांगीतिक श्रेत्र को एक नक्षेत्र

0
238

काठमाडौ,कात्तिक-१४ Limelight Nepal

ताप्लेजुंग को सिनाम मा जन्मिनु भएको बीरेन्द्र श्रेष्ठ पेशाले इन्जिनियर हुनुहुन्छ । अब श्रेष्ठ इन्जिनियर मात्र नभई नेपाली सांगीतिक श्रेत्र को एक सदस्य अर्थात् गायक हुनु भएको छ । ताप्लेजुंगबाटै स्कुल लेबल सकाउनु भइ सन् १९९६ मा आर्मिनिया बाट इन्जिनियर को पढाई सकाउनु भएको थियो उहाले । जुन दिन उहाले इन्जिनियर को पढाई सकाउनु भो सोहि दिन बाटै नेपाल बिधुत प्राधिकरण बाट आफ्नो पेसा को सुरुवात गर्नु भएको थियो । उहा अहिले विभिन्न परियोजना हरु मा काम गर्दै आइ रहनु भएको छ । नेपाली गीत संगीत मा केहि गर्छु भनि सोच बोकेर स्रोत र दर्सक माझ ” ”घर हाम्रो लेकै मा ” बोलको गीत लिएर आएको छु उहाले भन्नु भयो । हाल उहा काबेली परियोजनाको ब्यबस्थापक पनि हुनुहुन्छ । गायक श्रेष्ठ पछिल्लो समय आफ्नो इन्जिनियर पेशा सँगसंगै गीत संगीतमा पनि व्यस्त देखिन्छ्न । दीपक शर्माको शब्द संगीतमा रहेको ”घर हाम्रो लेकै मा” गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन ।
सुमन योन्जनको निर्देशनमा बनेको उक्त भिडियोलाई देवराज सिग्देल छायाङ्कन गरेका हुन भने हेमन योन्जनको सम्पादन गरेको छ । भिडियोमा दिनेश लिङ्खिम र द्रिप्ती तामाङको अभिनय देख्न सकिने छ ।गायक तथा इन्जिनियर श्रेष्ठ लाई सफलताको सुभकामना ।

भिडियो हेर्नु होस्

LEAVE A REPLY