कतिको मन दुखाउने बोलको भिडियो सार्वजानिक

0
1678

गायक सुरेश तमाङको कतिको मन दुखाउने बोलको भिडियो सार्वजानिक भएको छ। यो गीतको म्युजिक भने सञ्जय हमाल दिएका छन ।
यो गीतमा अमन तमाङ, मेघ महर्जन, पूजा शिवाल र नेहा खडगी लगाएता कलाकारहरुको अभीनय राहेको छ । साथै यो भिडियोलाई अमन तमाङ ले निर्देशन गरेका छन ।

LEAVE A REPLY