जुनालाई ढाक्ने बादलले सार्वजनिक

0
705
नेपाली सांगीतिक क्षेत्रमा २ जना नया प्रतिभाको आगमन भएको छ । निकै सम्भावनाकासाथ नब प्रतिभाद्वय प्रेम लोहोनी र तारादेवी राइ आफ्नो एउटा नयाँ गीतको भिडियो सहित दर्शक श्रोता सामु आएका छन् । गायकद्वयको जुनलाई ढाक्ने बादलले नामक गीतको भिडियो लाइम्लाइट नेपालले निर्माण गरेको हो । भिडियो लाई बिन्दाबासिनि म्युजिक प्रालिले बजारमा प्रस्तुत गरेको छ । भिडियोमा अहिलेकी निकै चर्चित मोडल करिश्मा ढकालले गायक लोहोनिसँग अभिनय गरेकी छन् समग्रमा भिडियो स्तरिय बनेको छ
हेरौ भिडियो…

LEAVE A REPLY