गीतकार अम्बिका गुरुङको फरक धारको तीज गीत सार्बजनिक

0
612

काठमाडौं,श्रावण-३० शिव पौडेल 

गीतकार अम्बिका गुरूङको तीज गीत सार्बजनिक भयको   छ । रज्नी राइको आवाजमा ‘आएनौ छोरी’ बोलको मन छुने तीज गीतमा गीतकार गुरुङको शब्द रहेको छ भने संगीत तथा सङ्गीत सङ्योजन प्रकाश लेप्चाले भरेका छन । गीतमा गीतकार अम्बिका गुरुङले तीजमा छोरी नगाएको बेदना शब्द मार्फत पोखेका छन । उनको अझै केही तीज गीत आउने क्रममा पनि रहेको छ ।

गीतको भिडियो मन छुने बनेको छ । कृष्ण प्रसाद भट्टराइको निर्माणमा रहेको भिडियो निर्देशन चै प्रकाश लेप्चाले गरेका हुन भने सम्पादन राजन कार्की,कोरियोग्राफर शिब्दास गुरुङ र सिनेमाटोग्राफर जोहन योन्जनले गरेका हुन । भिडियोमा नायिका मिथिला शर्मा, क्रीस्टीना लेप्चा र कुसुन गुरागाइको जिवन्त अभिनय अभिनय देख्न सकिने छ ।

पुरा भिडियो हेर्न तलको लिन्कमा  क्लिक गर्नु होस । 

LEAVE A REPLY