प्रेमी प्रेमिका एउटै भिडियो मा

0
293
काठमाडौं,श्रावन-२८ शिव पौडेल
           तिम्रो मायामा डुब्न देउ मलाई ” बोल्को गीत सार्बजनिक भएको छ। गितमा श्याम कार्की को स्वोर ।रबि मल्ल को शब्द र राजन तिमिल्सिना को म्युजिक र शैलेन्द्र प्रधानको एरेन्ज र बिजु कर्माचार्य मिक्सिङ रहेको छ। यो हप्ता गित को भिडियो विभिन्न कारण ले चर्चा मा छ। गित मा पहिलो पट्क अमृत सुनुवार सतिज श्रेष्ठ बलराम बुढाथोकी र रोशन श्रेष्ठ मिलेर छायांकन गर्नु भएको छ । भिडियो निर्देशन बिभोर पोख्रेल र सम्पादन भने सतिज श्रेष्ठको रहेको छ। श्याम कार्की को यो अघि पनि ” तिम्रो मायाले बाधेर राख” बोल्को गित चर्चा मा थियो।
  भिडियो हेर्न तलको लिन्क मा क्लिक गर्नु होला
https://www.youtube.com/watch?v=ykMHroSyfoU&feature=youtu.be

LEAVE A REPLY