गायक बिशन लामा को जब छौ बोल को गीत सार्बजनिक

0
136

काठमाडौं,असार-१४ शिव पौडेल 

गायक बिशन लामा ले जब छौ बोल को गीत सार्बजनिक गरेका छन । भखरै मात्रै पोस्ट प्रोडक्सन काम सकियार यू टुब बाट सार्बजनिक गरियको जब छौ बोलको गीत लोकप्रिय बन्दै छ ।

जब छौ बोलको गीत मा शब्द तथा श्वोर बिशन लामा छ भने । यो गीत म सुरेश तामाङ ले संगीत भर्नु भयको छ ।

जब छौ बोलको गीताको म्युजिक भिडियोमा बिशन  पुन्कज  गङ्गा  उर्मिला को बेजोड अभिनरी रहेको छ  भने म्युजिक भिडियो लाई सुरेश तामाङ ले छायन्कन गर्नु भयको हो तेस्तै टेकेन्द्र शाह ले भिडियो लाई सम्पादन गर्नु भयको हो भने म्युजिक भिडियो लाई  सुर्य बहादुर  तामाङ  ले निर्देशन गर्नु भयको छ ।

पुरा भिडियो हेर्नुस तलको लिन्क मा 

LEAVE A REPLY