गायक जीतु श्रेष्ठको ‘ढुक चुक‘ बोलको म्युजिक म्युजिक भिडियो अब बजारमा

0
394

काठमाडौं,जेठ-२४ शिव पौडेल

गायक जीतु श्रेष्ठको ‘ढुक चुक‘ बोलको गीतको म्युजिक म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीत मा दावा डोर्जे लामाको शब्द , संगीतलाइ बिक्रम सिंह कार्कीले संगीत संयोजन गरेका हुन् भने रायन कार्कीको निर्देशनमा भिम्फेदी गाइजको कोरियोग्राफर र आकर्षक नृत्य देखाएको छ ।

उक्त गीत मा जोया, भिम्फेदी गाइज र स्योनको अभिनय रहेको छ । उत्सव दाहालको छयांकन रहेको भिडियो लाइ प्रबिन श्रेष्ठले सम्पादन गरेका छन् । भिडियो हेर्नुहोस ।

LEAVE A REPLY