“तिमि बिना” गित सार्बजनिक (भिडियो सहित )

0
300

गायक तथा एरेन्जर पुस्कर सुनुवारको नयाँ गित “तिमि बिना” सार्बजनिक भएको छ । सार्बजनिक गीत अहिले युटुबमा चर्चामा रहेको छ ।
गीतमा पुष्कर सुनुवार अनि निशा लामाको आवाज रहेको छ भने निशा लामाकै शब्द संगीत संग संगै गायक पुस्कर आफैले यो गीत लाई एरेन्ज गरेका हुन् ।
यसै गरि यो गीतको म्युजिक भिडियो पनि निर्माण भएको छ । निर्माण भएको भिडियो लाई मुकेश हुमागाईले छायांकन गरेका छन् भने आर्यन खड्काले सम्पादन गरेका छन् ।
आर्यन आफैको सम्पादन रहेको भिडियोमा आर्यनको अलावा चाहनाको पनि अभिनय रहेको छ ।
यसै गरि भिडियो लाई स्वयंम गायक तय्था एरेन्जर पुस्कर सुनुवारले निर्देशन गरेका छन् ।

LEAVE A REPLY