त्रि-अंक ब्यान्डको ‘कैंची’ सार्वजनिक

0
371

काठमाडौं,बैशाख-२८ शिव पौडेल

त्रि-अंक ब्यान्डको ‘कैंची’ बोलको गीत भर्खरै मात्र संग्स नेपालको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । समसामयिक राजनीतिक घटनाक्रम र बिग्रदो राजनीतिक पृष्ठभुमि अनि त्यसले आम जनतामा पुर्याएको प्रभाव सम्बन्धि यथार्थ कथा बोकेको यस गीतमा रिकेश तन्डुकार र सुधांशु आचार्यको शब्द रहेको छ।

अनिल स्टुडियोमा रेकर्ड भएको यस गीतमा सुबर्ण चौहानको संगीत रहेको छ । सरोज कुमार चौहानले निर्देशन र सम्पादन गरेको यस गीत इंकलाइट स्टुडियो प्रोडक्सनको प्रस्तुति रहेको यस गीतलाई सरोज कुमार चौहानले निर्देशन र सम्पादन गरेका छन ।

LEAVE A REPLY