गीतकार तथा कलाकार दीपीका भट्टद्धारा निर्देशीत पहीलो म्यूजीक भिडीयो सार्वजनिक

0
732

 

काठमाडौं,चैत-१२ शिव पौडेल

गीतकार तथा कलाकार दीपीका भट्टद्धारा निर्देशीत पहीलो म्यूजीक भिडीयो सार्वजनिक गीतकार तथा कलाकार दीपीका भट्टद्धारा निर्देशीत पहीलो म्यूजीक भिडीयो न त चाहेको पाउँछ बोलको गीत सार्वजनिक भएको छ । गाएक हिमाल सागरको श्वर सँगीतमा तयार भएको उक्त गीत गत बुधबार युट्युवमा सार्वजनिक गरीएको हो ।

दुई दिनमा आठ हजार बढी मानिसले हेरीसकेका छन् । युट्युवमा दर्शकहरुको मन जिती राम्रो प्रतिक्रीया पाइरहेको भिडीयोमा मुकेश ज्यापू , सञ्जीव कटुवाल र दीपीका भट्टको अभीनय रहेको छ । छायाङ्कन राम कुमार केसी को र सम्पादन कुशल शर्माको रहेको छ । लव ट्रयाङ्गलको कथावस्तुमा तयार भएको भिडीयोलाई दीपीका भट्टले रचनात्मक शैलीले निर्देशन गरेकी छन ।

LEAVE A REPLY