प्रेम जोडीका लागि बनाय रायन कार्कीले यो भिडियो

0
589

 

काठमाडौं,फागुन -४ शिव पौडेल

फरक प्रस्तुती र प्रयोग गर्न रुचाउने गायक धर्म बज्र लामाले आफ्नो नयाँ गीत “यो के भयो मलाई ” सार्बजनिक गरेका छन् । प्रेम दिवसलाई लक्षित गरेर उनले यो प्रेम गीत निकालेका हुन् गीतमा सुरज योन्जन शब्द र संगीत रहेको छ भने रायन कार्कीको निर्देशन उत्सव दाहालको छायाँकन र प्रविन श्रेष्ठको सम्पादन देख्न सकिन्छ ।
गायक धर्म बज्र लामा र आश गौतमको अभिनय रहेको भिडीयोलाई रोमान्टिक शैलीमा तयार पारिएको छ

 

 

 

LEAVE A REPLY