“मेरो प्रतिज्ञा”को फर्स्ट लुक सार्बजनिक

0
810
काठमाडौँ,फागुन-०१,शिव पौडेल
     चलचित्र “मेरो प्रतिज्ञा”को फर्स्ट लुक सार्बजनिक भएको छ । देशका धेरै योङ्गस्टारहरुमा बिध्यमान एक खतरनाक समस्या र त्यसको निराकरणमा एक साहसी युबतिको पहललाई चलचित्र ले उठान गर्ने निर्देशक जितेन्द्र राजोपध्याय ले जानकारी दिएका छन् । पिके श्रेष्ठ ले चलचित्रको कथा लेखेका हुन् । निर्देशक राजोपध्यायले नै चलचित्र लाई खिचेका हुन् । सामाजिक बिषयलाई उठान गर्ने चलचित्र चलचित्र “मेरो प्रतिज्ञा”लिई आशिष मिडिया नेटवर्क र एभरेस्ट ग्यालरीले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रमा भोला तिमल्सिना , अरुणा गौतम , चन्द्रमणि मुडभरी , सरगम श्रेष्ठ , बाबुराजा शाक्य , कर्मा, पवन कुमार ढुंगाना , अमित राजोपाध्याय , घन श्याम मुध्भारी , रोस्मित अधिकारी , माया मानन्धर , लोकेश मुडभरी आदि कलाकारको अभिनय रहेको छ ।

LEAVE A REPLY