सुर्तिमा मोहनी भरेर आए गायक गायक बिजय थापा [भिडियो सहित]

0
1919

गायक बिजय थापा को सुर्तिमा मोहनी बोलको गीत तथा भिडियो बजारमा आएको छ । गीतमा कल्यान सिंहको संगीत र रचनाकार रमेश दाहालको शब्द रहेको छ ।
अहिले छोटो समयमा नै निकै चर्चाको शिखरमा पुग्न सफल गायक बिजयको गीतलाई निकै राम्रो तरिका ले निर्देशन गरेका छन बहु प्रतिभाशाली निर्देशक राजकुमार लामिछाने भने छायांकन गरेका छन सुलभ अधिकारी । अनि सम्पादन गरेका छन कुमार शाह भने रियल पिक्चरको पोस्ट प्रोडक्सन अनि जिनियस म्युजिक बाट बजार मा आएको छ ।
गायक बिजय थापाको यो भन्दा अगाडि धेरै गीतहरु बजारमा आइसकेको छ । देखे तिमिलाइ सपनिमा गीत बाट साङ्गितिक क्षेत्रमा आएका गायक बिजय आज सम्मको अनुभवमा यस गीतको बारेमा निकै रमाइलो भएको बताउछन ।
सुर्तिमा मोहनी लायर गीतबाट अझ धेरै सफल्ता मिलोस यहि छ हाम्रो शुभकामना गायक बिजय लाई ।

 

LEAVE A REPLY